अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा २ मा एमालेका देवराज घिमिरे गठबन्धन भन्दा करिब दोब्बर मतले अगाडी

झापा २ मा एमालेका देवराज घिमिरे गठबन्धन भन्दा करिब दोब्बर मतले अगाडी


झापा- झापा क्षेत्र नं २ मा एमालेका देवराज घिमिरेले करिब दोब्बर मतले गठबन्धनका उम्मेद्वारलाई पछि पार्नुभएको छ । २२ सय मत गणना हुँदा घिमिरेको ८ सय २३ हुँदा गठबन्धनका हरी राना ४ सय ९५ मत ल्याउनुभएको छ । यसैगरी स्वतन्त्रका स्वागत नेपालले ३ सय ९८ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।