काठमाडौं -झापाको क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हका शम्भू ढकालले अग्रता लिनु भएको छ । ।
निर्वाचन अधिकृतको कार्यलयका अनुसार ७ सय मत गणना गर्दा घण्टीले ३ सय २५,एमालेका एलपी साँवाले १ सय ९७ र काँग्रेसका देउमान थेबले १ सय १५ मत ल्याएका छन् ।






प्रतिक्रिया