अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग तालमेल गरेको झापा- ३ मा राप्रपाका अध्यक्ष लिङदेनको अग्रता,गठबन्धनका सिटौला दोस्रो स्थानमा

एमालेसँग तालमेल गरेको झापा- ३ मा राप्रपाका अध्यक्ष लिङदेनको अग्रता,गठबन्धनका सिटौला दोस्रो स्थानमा


काठमाडौं- एमालेसँग चुनावी तालमेल गरेको झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ देनले काँग्रेसका कृष्णप्रसाद सिटौलालाई फराकिलो अग्रताले पछि पार्नु भएको छ । प्रारम्भिक परिणाम अनुसार २००० मतको गणना हुँदा लिङ देनले १हजार ३ मत ल्याउनु भएको छ भने गठबन्धनका सिटौलाले ७ सय ८४ मत मात्र ल्याउनु भएको छ ।