अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चारमन्त्री कार्कीलाई पछि पार्दै एमालेका कुशियतको अग्रता

सञ्चारमन्त्री कार्कीलाई पछि पार्दै एमालेका कुशियतको अग्रता


विराटनगर -सुनसरीको क्षेत्र नं ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पछि पार्दै एमालेका जगदिश कुशियतले अग्रता लिनुभएको छ ।
प्रारम्भिक नतिजा अनुसार १ सय मत गणना गर्दा कुशियतले ६८ र कार्कीले २८ मत ल्याएका छन् ।