अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ को मतपरिणाम सार्वजनिक भएको छैन : निर्वाचन अधिकृतको कार्यलय

झापा ५ को मतपरिणाम सार्वजनिक भएको छैन : निर्वाचन अधिकृतको कार्यलय


झापा ५ को मतपरिणाम सार्वजनिक भएको छैन : निर्वाचन अधिकृतको कार्यलय
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ को मत परिणाम भन्दै सामाजिक सञ्जालमा भाइरल भएको पोष्टप्रति निर्वाचन अधिकृतको कार्यलयले आपत्ती जनाएको छ ।
कार्यलयले एक सुचना जारी गरी अपरान्ह ४ बजेसम्म कुनै पनि मत परिणाम सार्वजनिक नगरेको जनाएको छ । कार्यलयले आफ्नो फेसबुक पेज ‘निर्वाचन अधिकृतको कार्यलय झापा क्षेत्र नं ५’ मा फेसबुक पेज,निर्वाचन आयोगको वेभसाइट र कार्यलयबाट आएको इमेललाई मात्र आधिकारिक मान्न सबैलाई आग्रह गरेको छ ।