अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका कृष्णभक्तको ३ सय ६४ मत आउँदा रविको ४३

एमालेका कृष्णभक्तको ३ सय ६४ मत आउँदा रविको ४३


भरतपुर -चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ सय ६४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ४३ मत ल्याउनुभएको छ ।
निर्वाच्न अधिकृतको कार्यलयका अनुसार ६ सय ९९ मत गणना हुँदा काँग्रेसका उमेश श्रेष्ठले २ सय ३६ मत ल्याउनुभएको छ ।