अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा २ मा एमालेका देवराज भन्दा स्वतन्त्रका भद्रप्रसाद २९ मतले अगाडी

झापा २ मा एमालेका देवराज भन्दा स्वतन्त्रका भद्रप्रसाद २९ मतले अगाडी


विराटनगर- झापाको क्षेत्र नं २ मा स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपालले एमालेका देवराज घिमिरेलाई पछि पार्दै प्रारम्भिक अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार नेपालको ३हजार १ सय ७५ छ भने घिमिरेको ३ हजार १ सय ४६ मत रहेको छ ।