अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका तारा लामा गठबन्धनकी बिना मगर भन्दा तेब्बर मतले अगाडी

एमालेका तारा लामा गठबन्धनकी बिना मगर भन्दा तेब्बर मतले अगाडी


धनगढी- सुदुरपश्चिमको कञ्चनपुरबाट गठबन्धनकी उम्मेद्वार बीना मगरलाई एमलेका तारा लामाले करिब तेब्बर मतले पछि पार्नुभएको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार १ हजार ४ सय मत गणना हुँदा एमालेका लामाले ८ सय ३२ मत ल्याउनु भएको छ भने गठबन्धनकी मगरले ३ सय ५६ मत पाउनु भएको छ ।