अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

८०६७ मत गणना गर्दा २१६२ मतले केपी शर्मा ओलीको अग्रता

८०६७ मत गणना गर्दा २१६२ मतले केपी शर्मा ओलीको अग्रता


झापा- झापा ५ मा ८ हजार ६७ मत गणना गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ हजार १ सय ८१ मतले अग्रता लिनुभएको छ । उहाँसँग प्रतिष्पर्धा गरेका गठबन्धनका उम्मेद्वार २ हजार १९ मतले पछ्याउदै हुनुहुन्छ । यो क्षेत्रमा घण्टीले ७ सय ८८ मत ल्याएको छ ।