अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको पहिलो जित ललितपुरमा : प्रेमबहादुर महर्जन दोब्बर मतले विजयी

एमालेको पहिलो जित ललितपुरमा : प्रेमबहादुर महर्जन दोब्बर मतले विजयी


काठमाडौं -ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी हुनु भएको छ । उहाँले १९ हजार ८ सय ३४ मत ल्याउनु भएको छ भने उहाँका प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याउनु भएको छ । गठबन्धनको कलम चिन्हका उम्मेद्वारले ९हजार ५ सय ३९ मत ल्याउनु भएको छ ।