अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-९ मा एमालेको अग्रता कायमै

काठमाडौं-९ मा एमालेको अग्रता कायमै


काठमाडौं-काठमाडौं क्षेत्र न ९ मा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले ७ हजार ६५३ मतका साथ आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

उहाँलाई स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलेले ६ हजार ६९३ का साथ पछ्याउनुभएकोछ । गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले भने ४ हजार १६१ मत प्राप्त गर्नुभएको छ ।