काठमाडौं-काठमाडौं-९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँ १००२० मतसहित विजयी हुनु भएको हो ।
उहाँ प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
२०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित हुनु भएकाे थियो ।
उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गर्नुभएको छ ।






प्रतिक्रिया