काठमाडौं- इलाम १ मा नेकपा एमालेका उम्मेद्वार महेश बस्नेतले गठबन्धनका उम्मेद्वार झलनाथ खनाललाई निरन्तर पछि पारिरहनु भएको छ । बस्नेतले ६ हमजार ६ सय ४६ मत ल्याउँदा खनालले ५ हजार ९ सय ४३ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया