अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङको १ को प्रदेश १ मा एमालेको हिरा केसी अग्रता

बागलुङको १ को प्रदेश १ मा एमालेको हिरा केसी अग्रता


पोखरा- बागलुङको क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र नं १ मा एमालेका हिराबहादुर केसीले मतान्तर फराकिलो पार्नु भएको छ । केसीले ५ हजार १ सय ६४ मत ल्याउँदा गठबन्धनका दिपेन्द्र थापाको ४ हजार ३ सय ५८ मत आएको छ । केसीले ८ सय ६ मतको अग्रता लिएकोले जितको नजिक हुनुहुन्छ ।