अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा एमालेका अजय गुप्ताले गठबन्धनका माधव नेपालसँग मतान्तर घटाउँदै

रौतहटमा एमालेका अजय गुप्ताले गठबन्धनका माधव नेपालसँग मतान्तर घटाउँदै


रौतहट- रौतहट १ मा एमालेका अजय गुप्ताले गठबन्धनका माधव नेपालसँग मतान्तर घटाउदै लगाउनुभएको छ ।
१२ सय को अन्तरमा रहनु भएका गुप्ताले अहिले मतान्तर ५ सय ८० मा झार्नुृ भएको छ । निर्वाचन अधिकृतको कार्यलयले जनाए अनुसार नेपालको ६ हजार ९ सय १८ मत आउँदा गुपताको ६ हजार ३ सय ३८ मत आएको छ ।