धनकुटा -धनकुटाको प्रदेश १ मा एमालेका निरन राईको निरन्तरको अग्रतालाई जसपाका रकम चेम्जोङले पछ्याइरहनुभएको छ ।
निरनको ३ हजार ४३६ मत आँउदा चेम्जोङको २ हजार ३ सय ५४ मत आएको छ । गठबन्धनका अर्जुन राईले १ हजार २ सय ७० मत ल्याउनु भएको छ ।

प्रतिक्रिया