चितवन- चितवनको क्षेत्र नम्बर १ को प्रदेश १ मा एमालेका जगन्नाथ थपलीयाले गठबन्धनका किरण भुषण ओलीलाई फराकिलो मतान्तरमा पछि पार्नु भएको छ ।
निर्वाच्न अधिकृतको कार्यलयका अनुसार थपलीयाले २ हजार ६ सय २० मत ल्याउँदा ओलीले १ हजार ८ सय १३ मात्र ल्याउनु भएको छ ।






प्रतिक्रिया