काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताउनु भएको छ ।
काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गर्नुभयो । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उहाँले बताउनु भयो ।






प्रतिक्रिया