अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका उमेश यादव निर्वाचित

सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका उमेश यादव निर्वाचित


सप्तरी – मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाउनु भएको छ ।