काठमाडौं – रसुवा प्रदेश सभा १ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ ।
तामाङ आठ हजार १८६ मतसहित जित हासिल गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया