पर्सा – पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।
पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार ६५७ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँले १३ हजार ७८४ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार ११७ मत प्राप्त गर्नुभयो ।






प्रतिक्रिया