इलाम – इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १२ सय मतले पछि पर्नुभएको छ। उहाँलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुदेखि नै पछि पारेका हुन्।
ताजा अवस्थामा एमालेका बस्नेतले ८ हजार ५६ मत ल्याउनुभएको छ । खनालले ६८ सय ४९ मत ल्याउनु भएको छ । यहाँ दुईजनाको मतान्तर १२ सय ७ रहेको छ।






प्रतिक्रिया