अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित


उदयपुर​ – उदयपुर–२ मा नेकपा एमालेका नेता अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयागले औपचारिक घोषणा गर्न बाँकी छ।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएकोले केहीबेरमा औपचारिक घोषणा हुने बताउनु भयो । उहाँले नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको हो ।