अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

९ हजार १ सय १ मत सहित अध्यक्ष ओलीको अग्रता कायमै

९ हजार १ सय १ मत सहित अध्यक्ष ओलीको अग्रता कायमै


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ९ हजार १ सय १ मतको अग्रतामा हुनुहुन्छ । केहीबेर अघि निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार ओलीको २१ हजार १ सय ६७ मत आँउदा गठबन्धनका खगेन्द्र अधिकारीले १२ हजार ६६ मत पाउनु भएको छ । करिब १ लाख मत खसेकोमा हालसम्म ४२ हजार मत गणना भइसकेको निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिनुभयो ।