काठमाडौं- झापा १ मा गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्मा निरन्तर अग्रता लिएर विजयको नजिक पुग्नु भएको छ ।
निर्वाचन अधिकृतको कार्यलयका अनुसार शर्माले २१ हजार ७ सय ८२ मत ल्याउँदा एमालेका अग्नी खरेलले १३ हजार ३ सय ९५ मत ल्याउनु भएको छ । शर्मा ८ हजार ३ सय ३३ मतको अग्रतामा हनुहुन्छ ।






प्रतिक्रिया