झापा- झापा निर्वाचन क्षेत्र ५ (२)मा नेकपा एमालेका उम्मेद्वार होमबहादुर थापाले सुरुवात देखि नै अग्रता कायम गर्नुभएको छ ।
थापाले गठबन्धनका उम्मेद्वार गगन पुरीलाई ७ सय २९ मतको फरकले पछि पार्नु भएको छ ।

प्रतिक्रिया