अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली १० हजार ६ सय मतले अगाडी

अध्यक्ष ओली १० हजार ६ सय मतले अगाडी


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार ६ सय ७७ मतले अग्रता हासिल गर्नुभएको छ । केहीबेर अघि घोषणा गरिएको मत परिणाम अनुसार ओलीको २४ हजार ३ सय २० मत छ भने गठबन्धनका खगेन्द्र अधिकारीको १३ हजार ६ सय ४३ मत रहेको छ ।