अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका ईस्तियाक राईलाई पराजित गर्दै बाँके २ मा राप्रपाका धवलशम्शेर विजयी

जसपाका ईस्तियाक राईलाई पराजित गर्दै बाँके २ मा राप्रपाका धवलशम्शेर विजयी


नेपालगञ्ज- नेकपा एमालेको समर्थनमा बाँके २ मा उम्मेद्वार बनेका राप्रपाका महामन्त्री धवललशम्शेर राणा प्रतिनिधीसभाका लागि विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार राणाले २९ हजार ७ सय ५३ मत ल्याउँदा जनता समाजवादी पार्टीका मो.ईस्तिहाक राईले २३ हजार ५ सय २० मत प्राप्त गर्नुभएको छ ।