अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फराकिलो मतका साथ झापा ४ मा एमालेका एलपी साँवाको अग्रता कायमै

फराकिलो मतका साथ झापा ४ मा एमालेका एलपी साँवाको अग्रता कायमै


झापा -नेकपा एमाले झापा क्षेत्र नं ४ का उम्मेद्वार एलपी साँवाले फराकिलो मतका साथ अग्रता कायम राख्नु भएको छ ।
३६ हजार २ सय ६४ मत गणना गर्दा साँवाले १३ हजार ४४ मत ल्याउनु भएको छ भने गठबन्धनका देउमान थेबेले ९ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । दुईदिनसम्म लगातार अग्रता लिएको घण्टीका उम्मेद्वार शम्भूप्रसाद ढकालले ७ हजार ५ सय ५१ मत प्राप्त गरेर तेस्रो स्थानमा हुनुहुन्छ ।