काठमाडौं -प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट विजयी हुनु भएको छ । देउवाले २५ हजार ५ सय ३४ मत ल्याउँदा स्वतन्त्रका सागर ढकालले १३ हजार ४२ मत ल्याउको निर्वाच्न अधिकृतको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया