कञ्चनपुर- नेकपा एमालेका उम्मेद्वार तारा लामाले कञ्चनपुर १ मा अग्रता कायमै राख्नु भएको छ । लामाले गठबन्धनकी उम्मेद्वार बीना मगरलाई ३ हजार ७ सय ६ मतले पछि पार्नुभएको छ । लामाले ८ हजार ६८ मत ल्याउँदा बीनाले ४ हजार ३ सय ६२ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया