अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाम १ मा एकीकृत समाजवादीका कुँवर विजयी

अछाम १ मा एकीकृत समाजवादीका कुँवर विजयी


काठमाडौं-नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित हुनुभएको हो ।

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गर्नुभयो । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याउनुभयो ।