गुल्मी-गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पार्दै विष्ट निर्वाचित हुनुभएको हो । विष्टले २२ हजार ६८४ मतसहित विजयी हुँदा झाँक्रीले २० हजार ४८१ मत पाउनुभयो ।

प्रतिक्रिया