अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी


काठमाडौं-काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । उहाँले १४ हजार ४५८ मतका साथ विजय हासिल गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाउनुभयो । काठमाडौं १० बाट केसीको लगातार तेस्रो पटक जित हो ।