अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँके–३(१) मा एमालेका खत्री विजयी

बाँके–३(१) मा एमालेका खत्री विजयी


बाँके-बाँके–३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ । उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ ।