अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापालाई दीपशिखाले भन्नुभयो-तपाई कालो कांग्रेस हो 

गगन थापालाई दीपशिखाले भन्नुभयो-तपाई कालो कांग्रेस हो 


काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद सापकोटा दीपशिखाले कांग्रेस महामन्त्री गगन थापालाई कालो कांग्रेसको आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले कालो कांग्रेस थापाको टिमले गठबन्धनलाई हराएको आरोप लगाउनु भयो ।

उहाँले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ १ हो रहेछ, तपाई र तपाईँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो । तपाईँलाई आगामी यात्राको शुभकामना !’ उहाँले आफूले जनमतको कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने पनि उल्लेख गर्नुभयो ।