अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा-१ (क) मा माओवादीका धिताल विजयी

गोरखा-१ (क) मा माओवादीका धिताल विजयी


गोरखा – गोरखा-१ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी हुनुभएको छ ।

उहाँले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २७६ मत ल्याउँदा थापाले ८ हजार ८०२ मत पाएका पाउनु भयो ।