गुल्मी – गुल्मी क्षेत्र नम्बर १ मा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुरुवाती अग्रता लिनु भएको छ । उपमहासचिव ज्ञवालीले चन्द्रकान्त भण्डारीलाई ७० मतले पछि पार्नुभएको छ ।
नेता ज्ञवालीले ५७७ मत ल्याउँदा चन्द्रकान्त भण्डारीले ५०७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
गुल्मी-२ मा एमालेका सचिव गोकर्ण विष्टले जित हासिल गरिसक्नुभएको छ ।






प्रतिक्रिया