अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुम पूर्वबाट प्रतिनिधि सभामा माओवादीका पूर्णबहादुर घर्ती विजयी

रुकुम पूर्वबाट प्रतिनिधि सभामा माओवादीका पूर्णबहादुर घर्ती विजयी


रुकुम – रुकुम पूर्वमा प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र उम्मेदवार पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार घर्तीमगरले १२ हजार २६२ मत ल्याउनु भएको छ । नेकपा एमालेका केशवकुमार मल्लले ५ हजार २११ मत ल्याउनु भयो ।