अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी


बागलुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ ।  

बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको हो ।

सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याउनु भयो ।