ओखलढुंगा – ओखलढुंगामा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।
उहाँले ३३ हजार ५५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गर्नुभयो ।






प्रतिक्रिया