अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-२: प्रदेशसभा २ मा एमालेका चिन्तन पाठक विजयी

झापा-२: प्रदेशसभा २ मा एमालेका चिन्तन पाठक विजयी


बिर्तामोड – झापा निर्वाचन क्षेत्र-२ प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । पाठक ३८४० मतान्तरसहित निर्वाचित हुनुभएको हो ।

एमालेका उम्मेदवार चिन्तन पाठकले २० हजार १८४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत ल्याउनु भयो ।