गुल्मी – गुल्मी-२ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित हुनुभएको छ ।
पन्थीले १३ हजार ९२९ मत ल्याएर निर्वाचित हुनु भएको हो । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याउनु भयो ।

प्रतिक्रिया