बारा – बाराको निर्वाचन क्षेत्र नम्बर-४ (१) बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित हुनुभएको छ ।
चौधरीले माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् ।
एमालेका चौधरीले १३ हजार ६०९ मत पाउनु भयो भने उहाँका प्रतिद्वन्दी श्रेष्ठले ९ हजार ९८९ मत मात्र पाउनु भयो ।






प्रतिक्रिया