अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी


झापा – झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ।

बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाउनु भएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाउनु भयो ।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन्। यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित हुनु भएको थियाे ।