अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकालाल श्रेष्ठ विजयी

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकालाल श्रेष्ठ विजयी


हेटौंडा – मकवानपुर-१ (२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

उहाँले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाउनु भयो ।