अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वतन्त्रका भद्रप्रसादलाई हराउदै झापा -२ मा देवराज घिमिरे विजयी

स्वतन्त्रका भद्रप्रसादलाई हराउदै झापा -२ मा देवराज घिमिरे विजयी


विर्तामोड – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुनु भएको छ । उहाँले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी हुनु भएको हो ।

घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयले विजयी घोषणा गर्न बाँकी छ ।