सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतकोे क्षेत्र नं २ को प्रदेश क्षेत्र नं १ मा एमाले स्थायी कमिटी सदस्य यामलाल कडेल विजयी हुनुभएको छ । कडेलले १८ हजार ५ सय ६१ मत ल्याउनु भएको छ भने निकटतम प्रतिवन्द कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याउनु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।






प्रतिक्रिया