अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पा (१) मा एमालेका शेरबहादुर बुढा निर्वाचित

डोल्पा (१) मा एमालेका शेरबहादुर बुढा निर्वाचित


डोल्पा-क्षेत्र नम्बर १ को (१) बाट प्रदेशसभा सदस्यामा नेकपा (एमाले)का शेरबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले चार हजार सात सय ४३ भोट ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याउनुभयो ।