अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-५ का दुवै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

झापा-५ का दुवै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी


झापा-झापा क्षेत्र नम्बर ५ अन्तर्गत दुवै प्रदेशसभामा नेकपा एमाले विजयी भएको छ । प्रदेशसभा ‘क’ मा हिकम्मत कार्की र ‘ख’ होम थापा निर्वाचित हुनुभएको छ ।

उहाँहरु दुबै जना फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो । यसअघि यो क्षेत्र प्रतिनिधि सभामा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतले विजयी हुनुभएको थियो ।